५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विकास निर्माणमा गाैरीगंजलाई उच्च प्राथमिकतामा राखेकाे मन्त्री कार्कीकाे भनाई

गाैरीगंज १३, मंसिर / आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गाैरीगंजलाई विकास निर्माणकाे उच्च प्राथमिकतामा राखेकाे बताउनु भएकाे छ । नेपाल कम्युनिस्ट पार्टी गाैरीगंजले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा आज यस्ताे बताउनु भएकाे हाे । चुनावका बेला पार्टीले जारी गरेकाे घाेषणापत्र अनुसार सरकारले कार्य गर्दै गईरहेकाेले अब हुने चुनाव अघि नै…