५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

राजवंशी समाज समितिकाे स्थापना दिवस भव्यरूपमा सम्पन्न

कटहरी ६, पुस / राजवंशी समाज विकास केन्द्रीय समितिले आफ्नाे २६ औं स्थापना दिवस आज भव्यरूपमा सम्पन्न भएकाे छ । माेरङ्गकाे कटहरी गाउँपालिका वार्ड नं. ३ मा शनिवार प्रदेश नं.१ का मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शेरधन राईले समितिद्वारा निर्माण गरिएकाे भवनकाे उद्घाटन गरेका थिए । मुख्यमन्त्री राईले प्रदेश नं. १ मा करिब पाैने…