४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह नगरपालिकाद्वारा स्व. धनवीर राजवंशीकाे परिवारलाई राहत स्वरूप ५ लाखकाे चेेक हस्तान्तरण

गाैरादह २९, भाद्र / गाैरादह नगरपालिकाले स्व. धनवीर राजवंशीकाे परिवारलाई ५ लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेकाे छ । गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साह र उपप्रमुख गिता भेटवालले आज स्व. राजवंशीकी धर्म पत्नी पार्वती राजवंशीलाई संयुक्तरूपमा उत्त रकम हस्तान्तरण गरेका हुन् । स्व. राजवंशीकी पत्नी पार्वती राजवंशीलाई छाेराहरूकाे उपस्थितिमा राहत स्वरूप ५ लाख रूपैयाँकाे चेक…