११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘छाेटाे समयमै दर्जनाै काम गरेकाे फेहरिस्त छ’ : अध्यक्ष राजवंशी, शुभकामना आदानप्रदान कार्यक्रममा रेडक्रस सभापति ढकाललाई सम्मान

गाैरीगंज १४, असाेज / गाैरीगंज गाउँपालिकाले दशैं, शुभ दिपावली र छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान आज शुक्रबार कार्यक्रम सम्पन्न गरेकाे छ । नेेेेपाल रेडक्रस साेसाईटी गाैरीगंज शाखाकाे समन्वयमा सम्पन्न कार्यक्रममा प्रबल जनसेवाश्री पदकबाट बिभुषित हुनु भएकोका नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष सामाजिक ब्यक्तित्व लोकराज ढकाललाई सम्मान गरिएकाे थियाे ।गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी उपाध्यक्ष पुजन…