गाैरादह ११, चैत / नेपाल पत्रकार महासंघ झापाका साधारण सदस्य तथा पर्दाफास अनलाईन न्युज पाेर्टलका सम्पादक सान नेपाललाई पितृशाेक परेकाे छ । गाैरादह नगरपालिका वार्ड नं. १ सनराईज टाेलमा बसाेबाँस गर्दै आउनु भएका पत्रकार नेपालका बुवा ज्याेतिषार्चाय पण्डित गेहनाथ नेपालकाे ९१ बर्षकाे उमेरमा बुधबार निधन भएपछि उहाँलाई पितृसाेक परेकाे हाे।मृतक गहेनाथ फाेक्साे सम्बन्धि समस्याबाट पिडित…