३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

‘जिल्लाभर विकासकाे लहर आउने छ’ : नेपाली कांग्रेस जिल्ला सभापति देउकुमार थेवे

झापा/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा डिला संग्रौलाले नेपाली कांग्रेस संविधान जोगाउन सरकारमा गएको बताएकी छन् ।जनताले दिएको म्याण्डेट नेकपा एमालेले जोगाउन नसक्दा ओली सरकार ढलेर नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको उनले बताइन् । संविधान विपरीत नेकपा एमालेले नेतृत्व गरेको सरकार अघि बढ्न थालेपछि कांग्रेस लगायतका दलहरूको सहमतिमा संविधानको रक्षाका लागि कांग्रेस सरकारमा गएको उनले बताए…