४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिरुवालाई लोप हुन नदिन आदिवासीहरु जुट्न थाले

बिर्तामोड २९ , चैत्र / आफ्नै मौलिक संस्कृति भएको महान पर्व सिरुवालाई लोप हुन नदिन पूर्वी नेपालका आदिवासीहरु जुट्न थालेका छन् । झापा जिल्लाका बिभिन्न स्थानमा सामुहिक सिरुवा कार्यक्रमको आयोजना गरी उनीहरु आफ्नो संस्कृतिको जगेर्नामा जागरुक बनेका हुन् ।बिगतमा पूर्वी नेपालमा वसोवास गर्ने राजवंशी, ताजपुरिया, गन्गाई, माझी, धिमाल ,चौधरी लगायतका जातिहरुले बैशाख १ गतेदेखि ३…