४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

झापामा लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

विर्तामोड १५, भदौ / झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–६ बर्मेली टोल बस्ने २७ वर्षीय कुशल धिमाल र सोही स्थान बस्ने २२ वर्षीय भरत आचार्य रहेका छन् । बिहिबार दिउसो लागू औषध नियन्त्रण कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपाल तर्फ…