११ कार्तिक २०८२, सोमबार | Tue Oct 28 2025

दर्शक नपाएर गाैरीगंजकाे सिनेमा हल बन्द

गाैरीगंज ११, असाेज / कुनैबेला फिल्म हेर्ने दर्शकहरूकाे भिडभाडले सिट नपाएर उभेरै ३ घण्टा विताउने सिनेमा हल, अाज दर्शक नपाएर बन्द भएकाेेे सुन्दा तापईलाई अचम्म लाग्न सक्छ । झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित सिद्विविनायक चलचित्र मन्दिर सिनेमा हलकाे अवस्था यस्तै भएकाे हाे । याे चलचित्र हल ३ वर्षदेखि बन्द अवस्थामा रहेकाे छ ।…