५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एक नम्बर प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा नेकपा भित्रै मत विभाजन

विराटनगर १६, असोज / प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने बारेमा नेपाल कम्युनिष्ट पार्टी भित्र मत बाँझिएको छ । बिराटनगर राजधानी बनाउने पक्षमा केही संसदहरु देखिएको भएपनि पहाडी जिल्लाका संसदहरुले प्रदेशको राजधानी ईटहरी आसपास हुनु पर्ने प्रस्ताव संसदीय दलको बैठकमा राखेका छन् । हिजो दिउँसो देखि बिराटनगरको फन एण्ड फुड रिसोर्टमा शुरु भएको…