५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चर्कियो प्रदेश सभा, नाम र राजधानी बाहेक सांसदले बोल्नै छाडे

विराटनगर २१, असोज / एक नम्बर प्रदेश सभाको ५० औ बैठकसम्म आईपुग्दा सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामको बारेमा ब्यापक धारणा बाहिर आउन थालेका छन् । प्रदेश सभामा प्रबेश नै नगरेको बिषय एकाएक अघिल्लो प्रदेश सभाको बैठकमा आएपछि सबै शुन्य समयमा बोल्ने सांसदहरुले प्रदेशको स्थायी राजधानी, नाम सबै संरचना केन्द्रीकृत गरेर राजधानी बनाउने बिषयमा धारणा…