११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

प्रदेश १ का मुख्यमन्त्री रार्इले भने,’पत्रकार कुटिएको घटनामा संलग्नता छैन’

अमेरिका २५, कात्तिक / अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले संलग्नता नै नभएको घटनामा नाम जोडेर बदनाम गरिएको भन्दै आपत्ति जनाएका छन् । बैंककमा उपचार गर्ने भन्दै मुख्यमन्त्री राई अमेरिका पुगेको समाचार प्रकाशमा आएपछि पत्रकार कुटिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री राईले घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् । व्यक्तिगत भ्रमणका…