५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ग्वाल्डुब्बा बजार सर्यो , सुबिधा सम्पन्न बनाइने मन्त्रीको आश्वासन

युबराज रेग्मी ग्वाल्डुब्बा ५, कार्तिक / गौरादह नगरपालिकाको पुुुुरानाे बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १००मिटर पुर्ब सरेको छ । नयाँ बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ ।बजार स्थलमा आवश्यक पर्ने बिजुली , खानेपानी, सार्बजनिक शाैचालय निर्माण गर्न टेन्डर अाव्हान कार्य सम्पन्न भएको छ । बजार स्थल जाने बाटोमा उच्चस्तरिय ग्राभेल गरिने…