झापा १५, मङ्सिर/ सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिनु भएको छ । मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आउनु भएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि…