गौरीगञ्ज ६, फागुन / प्याब्सन गौरीगञ्जको गाउँपालिका स्तरिय विभिन्न विधाका खेल प्रतियोगिताहरू आईतबार सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिका भित्र रहेका बिभिन्न निजि तथा आवासीय बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु बिच फुटबल, भलिबल टेबल टेनिस क्रिकेट र लामो तथा छोटो दुरीको दौड प्रतियोगिता फागुन ३ गतेबाट शुरू गरिएकाे थियाे। गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ खजुरगाछी स्थित क्रीमसन…