६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश १ सरकारका मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

विराटनगर १५, पुस / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका तमु समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको कामना गरेका छन । नेपालका…