१२ श्रावण २०८२, आइतबार | Mon Jul 28 2025

सिरूवा पर्वमा गरिने घाटाेसरी पुजाकाे महत्व र किन पुजा गरिन्छ घाटाेसरी ?

झापा ३ , वैशाख / काेच समुदायकाे महान पर्व सिरूवाकाे आज दाेस्राे दिन काद ( हिलाे ) खेल्दै उनीहरूले घाटाेसरी विसर्जन गर्दै छन् । झापा, माेरङ्ग, सुनसरीलगायत तराईका जिल्लामा बसाेवास गर्ने ती समुदायहरूले हर्षाेल्लासकासाथ भव्यरूपमा मनाउदै छन् । घाटोसरी विश्व भरि रहेका कोच समुदायहरुको महान पर्व हो । यो पर्व बैशाख २ गते हरेक बर्ष…