५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजका १५ विपन्न परिवारका घर निर्माणकाे शिलान्यास

गौरीगञ्ज १६, जेठ / गौरीगञ्ज गाउँपालिकाले वडा नँ २ कोरोबारीका १५ बिपन्न परिवारलाई सुरक्षित घर निर्माण गरिदिने भएको छ । सरकारकाे समृद्ध मधेश कार्यक्रम अन्तर्गत बिहिबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले उत्त घरको शिलान्यास गरेका छन् । सरकारको केन्द्रिय बजेटबाट गौरीगञ्ज गाउँपालिकाले प्रति घर ४ लाख २६ हजार रूपैयाँका दरले बजेट बिनियोजन गरिएकाे सहारा नेपालका गाैरीगंज…