५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा जिल्ला सदस्य किना राजवंशीलाई कारवाही गर्न कार्यदल गठन

बिर्तामोड ८, भदाै / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले कृषि अनुदानमा अनियमितता गर्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । नेकपा झापाको शनिवार सम्पन्न दोस्रो पूर्ण बैठकमा अनुदान अनियमितता आरोप लागेका जिल्ला कमिटी सदस्य किना राजवंशीलाई कारवाही गर्ने निर्णय गरेको हो । बैठक सम्पन्न भएपछि पत्रकारलाई निर्णय जानकारी गराउँदै अध्यक्ष चिन्तन पाठकले कृषि ज्ञान केन्द्रले किसानका…