३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

प्रधानमन्त्री ओलीको क्षेत्रमा कांग्रेसका युवा नेता पौडेलको गर्जन

 कमल/नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान कम्युनिष्ट सरकार संबैधानिक अंगहरुलाई नियन्त्रणमा लिएर देश कब्जाको बाटोमा अघि बढेको आरोप लगाउनु भएको छ । लोकतन्त्रको मर्म र भावना विपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिकामाथि समेत कब्जा जमाएर सरकार आफ्नालाई जोगाउने र प्रतिस्पर्धीलाई ठेगान लगाउने नीतिमा अघि बढेको उहाँको आरोप छ । प्रधानमन्त्री केपी शर्मा…