३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

समाजसेवी राजवंशीको निधन

गौरीगंज ६ , कार्तिक / संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य दुर्गा राजवंशीको शुक्रवार राती ९ बजेर १२ मिनेटमा आफ्नै निजी निवास गौरादह नगरपालिका वार्ड नं. ९ हेङ्गाटोलीमा निधन भएको छ । एक महिना अघिदेखि निमोनिया रोगले थला परेका राजवंशीलाई शनिवार हिन्दु धार्मिक परम्परा अनुसार नजिकको रामचन्द्र खोलामा अन्त्येष्टि गरिएको छ । वि.पी. कोइराला स्वास्थ्य…