३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मधेस र भारतबीचको नाता अब कसैले तोड्न सक्दैन्ः भारतीय राजदूत

सिरहा २६, पुष / नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले मधेस र भारतको सम्बन्ध विशेष रहेको बताएका छन् । कांग्रेस सांसद अमरेशकुमार सिंहको आग्रहमा सिरहा पुगेका राजदूत रेले कर्जन्हामा संचालित फूलकुमारी महतो मेमोरियल अस्पतालमा ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’को उद्घाटन गर्दै मधेस र भारतबीच सदियौंदेखिको विशेष नाता रहेको बताउँदै कहिल्यै र कसैले पनि तोड्न…