४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निर्वाचनको मुखैमा तेलको भाउ बढ्यो

विर्तामोड / नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक…