४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

सामुदायिक विद्यालयको गुणस्तर वृद्विमा जोड

गौरीगंज ३०, चैत / सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कसरी वृद्वि गर्ने विषयमा आज गौरीगंजमा सामुदायिक विद्यालयका प्र.अ. तथा जनप्रतिनिधिबीच छलफल भएको छ । शैक्षिक सत्र २०७५ को शुरुआतसंगै गौरीगंज गाउ“पालिकाको शैक्षिक गुणस्तर वृद्वि गर्ने यसप्रकारको कार्यक्रमले अभिवाकमा उत्साह पलाएको हो । गाउ“पालिकाको सभा हलमा आयोजित कार्याक्रममा वालमैत्री वातावरणमा शिक्षण सिकाई सञ्चालन गर्नु, अभिभावकहरुसंग छलफल र…