के हामी त्यो संघर्षको मूल्य जोगाउन तयार छौँ ? आत्माराम राजवंशी/ इतिहास आफैं बोल्दैन, त्यसलाई बोलाउने काम पुस्ताले गर्छ। कुनै भूगोल केवल नक्सामा कोरिएको सीमारेखा मात्र हुँदैन, त्यसमा पुस्तौँको संघर्ष, पहिचान, संस्कृति, सपना र भविष्य गाँसिएको हुन्छ। आज फेरि गौरीगञ्ज त्यही ऐतिहासिक मोडमा उभिएको छ, जहाँ २०७३ सालमा उभिएको थियो। स्थानीय तह पुनर्संरचनाको पुनरावलोकन गर्ने…