७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

खेलकुद पत्रकार मञ्चद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

बिर्तामोड १९,जेठ/ नेपाल खेलकुद पत्रकार मञ्च झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजित मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।मञ्चले…