२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

तोरी खेती प्रवर्द्वनमा अनुदान दिँदै गौरीगंज गाउँपालिका

गौरीगंज/ झापाको गौरीगञ्ज गाउँपालिकाले तोरी खेतीमा किसानहरुलाई प्रोत्साहन गर्न अनुदान दिने भएको छ । पालिकाले त्यस्तो अनुदानका लागि विभिन्न शर्तहसहित पालिकाका किसान तथा किसान सम्बद्ध फर्म तथा किसान समुहहरुसँग यसअघि प्रस्तावना मागेको थियो ।माग भइआएका प्रस्तावनासहितका निवेदनहरु मध्ये विभिन्न व्यक्ति तथा संस्था एवं कृषि फर्महरु गरी ६३ वटा अनुदानका लागि योग्य ठहरिएका छन ।पालिकाले आज…