११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

अध्यक्ष पदमा २ जना सहित जम्मा १सय ४ जनाले उम्मेदवारी

दमक १२, वैशाख/ नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ झापाको क्षेत्रीय अध्यक्ष पदमा २ जना सहित जम्मा १सय ४ जनाले उम्मेदवारी दिएका छन् । दमकमा भएको क्षेत्रीय कमिटीको उम्मेदवारी दर्ता कार्यक्रम अन्तर्गत ५१ सदस्यीय कार्यसमितिका लागि उनीहरुले उम्मेवारी दिएका हुन्  । क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने र तुलसी प्रसाद निरौलाले उम्मेदवारी दर्ता गराएको  क्षेत्रीय निर्वाचन…