झापा १९, चैत / झापामा ठेकेदारको लापरवाहीले विकास निर्माणमा ठिलासुस्ति भएको उजुरी बढेपछि जिल्ला प्रशासन कार्यलयले त्यसता ठेकेदारविरुद्व कारवाही प्रक्रिया अघि बढाउने भएको छ । जिल्लामा निर्माणका चरणमा रहेका अपूरा र अधुरा विकास निर्माणका योजनाहरुलाई तत्काल पूरा गराउने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय छलफल गरी ठेकेदार…