काठमाडौं / ओली सरकार ढाल्न आन्दोलन छोडी संसदमा पुगेका मधेसी मोर्चाका नेताहरुले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारलाई सरकारमा नलिन कांग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुसँग आग्रह गरेका छन् । सत्ता बिना कसरी रहलान् गच्छदार राजनीतिक बृतमा ब्यापक चर्चा चलेको छ । ‘मधेसी मोर्चालाई सरकारमा ल्याउने हो भने, गच्छदारलाई सरकारमा ल्याउनु हुँदैन’ संघिय…