३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

ईलाका प्रशासन गाैरीगंजकाे सुचना


१२ भदौ २०७५, मंगलबार  

0
Shares

प्रस्तुत विषयमा इलाका प्रशासन कार्यालय ,गौरीगञ्जमा मतदाता नामावलीमा नाम छुट भएका व्यक्तिहरुको लागी यहि मिति २०७५ श्रावण देखि २०७५ कार्तिक मसान्तसम्म मतदाता नामावलीको फोटो खिच्ने कार्य भइरहेको हुँदा उक्त तोकिएको समय भित्र मतदाता नामावलीमा समावेश गर्नका लागि फोटो खिच्नु हुन जानकारीको लागि सूचना जारी गरिएको छ .

प्रकाशित मिति : १२ भदौ २०७५, मंगलबार  ६ : ५१ बजे