३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सन्थाल जातिको क्षमता अभिवद्वि सम्वन्धि तालिम सम्पन्न

विर्तामोड १६, चैत / सन्थाल जातिको सांस्कृतिक महत्वको संरक्षणका लागि विर्तामोड नगर क्षेत्रका सन्थाल अगुवाहरुको क्षमता अभिवृद्धि सम्बन्धी एक दिवसिय तालिम कार्यक्रम आज( मंगलवार) विर्तामोडमा सम्पन्न भएको छ । जिल्ला विकास समिति झापाको सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोड–९, सैनिकमोड, झापाद्वारा आयोजित सो तालिम कार्यक्रममा करीव ९० जना सन्थाल महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो…