३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

राजवंशी समाज विकास समितिको भवन शिलान्यास हुने

विर्तामोड २५, चैत / राजवंशी समाज विकास समिति जिल्ला कार्य समितिको विर्तामोड नगरपालिका स्थित रितनबारीमा रहेको जग्गामा सभा हलसहितको २ तल्ले भवनको शिलान्यास हुने भएको छ ।  बैशाख ४ गते हुने शिलान्यास कार्यक्रममा भवन निर्माणका लागि ५लाख रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाताहरुको तीन पुस्तेसहित  ताम्रपत्रमा नाम लेखिने   राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष…