१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज प्रहरीकाे श्रमदान


२४ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

20190308_114910

गाैरीगंज२४, फागुन / सशस्त्र प्रहरी बल गाैरीगंजले १०९ औंं अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा आज विपन्न तथा एकल महिला कदमी देवी मुखियाकाे घर निर्माणमा श्रमदान गरेका छन्।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित गाैरीया खाेला किनारमा निर्माण हुन लागेकाे घरमा प्रहरी निरीक्षक दिपक खड्काकाे नेतृत्वमा गएकाे टाेलीले श्रमदान गरेका हुन् ।
कदमी देवी मुखियाकाे घर गाैरीगंज गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपालकाे संयुक्त लगानी १ लाख रूपैयाँमा निर्माण हुन लागेकाे हाे । श्रमदान कार्यमा ईलाका प्रहरीकाेसमेत सहभागी थियाे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ८ : ३० बजे