गाैरादह ३, मंसिर / झापाको गौरादह नगरपालिका ७ स्थित पुरानो ग्वालडुब्बा निवासी बेलबत्ती ताजपुरीयालाई आज कृतिम खुट्टा हस्तान्तरण गरिएको छ । गौरादह नगरपालिकाले ताजपुरीयाको घरमै पुगेर एक कार्यक्रमको आयोजना गरि स्थानीयबासी, जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको रोहबरमा कृतिम खुट्टा हस्तान्तरण गरिएको हो । नगरप्रमुख रोहीतकुमार शाह र उप्रप्रमुख गीता भेटवालले ताजपुरियालाई कृतिम खुट्टा हस्तान्तरण गर्नु भएको…