२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

पत्रकार मञ्च दमककाे साधारणसभा फागुन ३० गते

गाैरीगंज १० , फागुन / पत्रकार मञ्च दमकको दशौँ साधरणसभा आगामी फागुन ३० गते हुने भएको छ । पत्रकार मञ्च दमकको यहि फागुन ३ गते बसेको कार्यसमितीको बैठकले साधारणसभा सहित ४ वटा निर्णय गरेको हो । माई पश्चिम झापाका पत्रकारहरुको छाता सङ्गठन साधरणसभा दमक नगरपालिका वार्ड नं. ८ स्थित कार्यालयमा बिहान ११ बजेबाट शुरु हुने…