२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

गौरीगंज गाउँपालिका वार्ड नं. १ लाई राहतको सामाग्री पठाइयो, विपन्न परिवारको नामावलीसहति

    गौरीगंज २२, चैत /  गौरीगंज गाउँपालिकाले ६ वटै वडाहरुमा राहत सामग्री पठाएको छ । वडा कार्यालयको सर्वदलिय वैठकले निर्णय गरी पठाएको विपन्नहरुको लगत अनुसार वितरण गर्न गाउँपालिकाले शुक्रवार सम्बन्धित वडा कार्यालयहरुलाई बुझाएको हो । निम्न बमोजिम राहत सामग्री पठाइएको छ । वार्ड नं  १ को नामावली