४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने

गाैरादह ६, असाेज/ दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो । यूनियनले बडा दशैंको उपलक्ष्यका अवसर पारेर जिल्लाको माइपश्चिम क्षेत्रमा रहेका मिडिया हाउसहरुको सहभागीता रहने गरी पहिलोपटक ‘मिडिया कप फुटसल’ प्रतियोगिता गर्न लागिएको…