४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रगत अभाव टार्न शनिवार रक्तदान सञ्चारकर्मीले सामुहिक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्दै

बिर्तामोड ८, कात्तिक / झापामा केही समय यता भइरहेको रगत अभावलाई तत्कालका लागि टार्न बृहत् रक्तदानको आयोजना गरिएको छ । वीरता जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा हुने कार्यक्रमको उद्घाटन झापाका सञ्चारकर्मीले सामुहिक रुपमा रक्तदान गरेर गर्ने तय गरिएको छ । कात्तिक १० गते शनिवार बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा विहान ९ः३०…