३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

‘एकका लागि एक’ अभियानमा झापाका नीजि हस्पिटलको साझेदारी

बिर्तामोड १०,असार / सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी झापाका नीजि हस्पिटलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । संवाद समूहको संयोजन तथा एकका लागि एक अभियानको आयोजनामा विर्तामोडमा भएको छलफलमा नागरिकको स्वास्थ्य संवेदनशीलता…