५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

साग फुटवलमा नेपालले जित्याे स्वर्ण पदक

काठमाडौं २४, मंसिर मङ्सिर/ १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले जित निकालेको छ । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए । खेलको ३६…