१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

गाैरादहमा आंशिक लकडाउन, बेलुका ५ बजेदेखि बजार पुर्णरूपमा बन्द हुने

गौरादह २६, कार्तिक /  कोरोना संक्रमण तीव्र वढेसंगै झापाको गौरादहमा आजदेखि आंशिक लकडाउन हुने भएको छ ।आज बुधबारदेखि बेलुका ५ बजेदेखि वजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।नगर प्रमुख रोहित कुमार साहको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगर भित्र दिनानु दिन संक्रमण फैलिदै गएपछि जोखिम नियन्त्रणका लागि…