५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ऐलानी जग्गा व्यक्त्तिकाे नाममा दर्ता गर्न खाेजिएकाे भन्दै कांग्रेसकाे आपत्ति

दमक,१ पुस । नेपाल सरकारको स्वामित्वमा रहेको दमक नगरपालिका वार्ड नं. ८ स्थित ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको बिषयमा आफनो गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस क्षेत्र नम्बर ५ झापासहित प्रदेश तथा दमक नगर समितिको संयुक्त बैठकको निर्णयअनुसार अहिले देशैभरी भ्रष्टचारयुक्त काम हुदैआएको र दमकमा समेत यस्तै प्रकरण सार्वजनिक भएको…