५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गौरादह जेसीजको आठौं पदस्थापन तथा पुरस्कार वितरण

गौरादह ११, माघ /गौरादह जेसीजको आठौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।  गौरादह जेसीज वर्ष २०१९ का अध्यक्ष माधव कोइरालाले वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठलाई चेन लगाएर पद हस्तान्तरण गरेका छन् । गौरादह उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न पदस्थापन कार्यक्रममा जेसीजलाई क्यालेन्डर छपाएर सहयोग गरे बापत फेवा ल्युब आयल,…