५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजका अधिकांस सामुदायिक विद्यालयका बालबालिका आर्सेनिक युक्त पानी पिउन बाध्य

फाेटाे : आत्माराम राजवंशी काेेेेेेचिला संवाददाता गाैरीगंज २१, माघ / गाैरीगंज गाउँपालिकाका अधिकांस सामुदायिक विद्यालयका बालबालिकाहरूले शुद्व खानेपानी उपभाेग गर्न पाएका छैनन् । सामुदायिक विद्यालयका बालबालिकाहरूकाे लागि शुद्व खानेपानीकाे वैकल्पिक व्यवस्था नगरेकाले विद्यालयमा जडान गरिएका ट्वेलकाे आर्सेनिक युत्त पानी पिउन बाध्य भएका हुन् । सरकारले सबै नागरिकहरुमा शुद्ध खानेपानीको पहुँच पुरयाउने घोषणा गरेपनि गौरीगञ्ज गाउँपालिकाका…