५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गिरिजाप्रसाद कोइरालासँग जोडेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति

काठमाडौं १, फागुन / नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले विहबिार दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विहीबार जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको बताएका थिए । गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण…