६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मलकाे अभावले चैते धान र मकै बालीकाे उत्पादन घट्ने किसानकाे चिन्ता

महाभारा ७,बैशाख / झापाको ग्रामीण क्षेत्रका किसानले लगाएको चैते धान र मकैका लागि यतिबेला लगाउनु पर्ने युरिया मलको अभावमा यस बर्ष दुबै बालीको उत्पादन घट्ने चिन्ताले किसानहरु पिरोलिएका छन । चैत पहिलो साता सम्ममा रोपिएको उन्नत जातको मकै र चैते धानमा यतिबेला युरिया मल लगाउनु अनिवार्य भएको किसानहरु बताउँछन् । बर्सेनि यस क्षेत्रका किसानले रासायनिक…