१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

‘मुलुक चुनावमा जाने सम्भावना बढेको छ’ – राप्रपा अध्यक्ष थापा

  गौरीगंज ८, फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले मुलुक चुनावमा जाने सम्भावना बढेको बताएका छन्  ।पार्टीको  झापा क्षेत्र नं. ५ समितिद्वारा गौरीगंजमा आज  आयोजित वृहत मोटरसाइकल र्यालीको समापन कार्यक्रममा पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा  फैसला गर्ने बताउदै पार्टी नेता तथा कार्यकर्तालाई  तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।…