६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादह मत्स्य विकास समितिकाे अध्यक्षमा ढकाल सर्वसम्मत चयन

समितिका अध्यक्ष वेदेन्द्र ढकाल गाैरादह २४,जेठ / गौरादह नगरपालिकामा माछा पालन ब्यबसायको बिकास तथा प्रवर्धन गर्न नगरस्तरिय गौरादह मत्स्य बिकास समिति गठन भएको छ । किसानहरुलाई ब्यवसायिक माछा पालनमा अग्रसर गराउन तथा माछा पालन ब्यबसायमा आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा निकास दिन समितिको गठन भएको समितिका अध्यक्ष बेदेन्द्र ढकालले जानकारी गराउनुभयो । स्थानिय सरकारबाट माछा पालन…