७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरादहमा ४५औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवस, नगर सभापतिद्वारा कार्यपत्र प्रस्तुत

  गाैरादह १६, पुस/ नेपाली कांग्रेस गाैरादह नगर समितिद्वारा आयाेजित ४५औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसकाे अवसरमा आज एक दिने विचार गाेष्ठी सम्पन्न भएकाे छ । नेपाली कांग्रेस झापा जिल्लाका पुर्व सभापति पुर्णानन्द शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे विचार गाेष्ठीमा अधिकांश वत्ताहरूले प्रजातान्त्रिक समाजवाद स्थापना गर्न नेपाली कांग्रेसका नेताहरूले दिएकाे याेगदानका विषयमा चर्चा गरिएकाे थियाे ।…